मन्त्री मगर भन्छन मेलम्ची खानेपानी आयोजना सम्पन्न, छिटै उद्घाटन गर्दैछौं

Sunil Subedi

खानेपानी मन्त्री विना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको छ । आइतबार खानेपानी मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको हो । साथै, मेलम्ची खानेपानीको उद्घाटन पनि छिटै गरिने जानकारी दिनुभएको छ । आइतबार (आज) बिहानबाट मेलम्ची खोलाको […]

माधव नेपाल भन्छन: प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन ओलि

saharasandes

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेता उभिएका छन् । स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ […]

टिकटकमा भिडियो बनाउदा, युवतीले कपडा खोलेपछी भाइरल (भिडियो सहित)

saharasandes

काठमाडौ । आजभोलि नेपाल लगाएत धेरै देश हरुमा टिकटको माहल बढेको छ । यो टिकटक मा भिडियो बनाउन धेरै नै सजिलो पनि छ र एस्मा एउटा भिडियो बनाएर पोस्ट गर्दा पनि अरुको वाल मा सिधै देखाउने भएकाले यो टिकटक छिटोभन्दा सबै प्रयोगकर्ता ले चलाउन सुरु गरेका हुन । यस्मा आँफुलाई […]

एमसीसी कुनैपनि तरिकाले पास गर्नुपर्छः अर्थमन्त्री खतिवडा

saharasandes

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि ९असार १६० मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा […]

बाहिर भारतले हटाउन खोज्यो भन्ने भित्र बास्कोटाले लाइन मिलाउने ?

saharasandes

काठमाडौं । अहिले नेकपाभित्र विकसित घटनाहरुसँग पुराना सन्दर्भका तादात्म्यता पनि मिलेका छन् । जस्तो–केपी ओली पहिलो पटक माओवादी केन्द्रसँग सत्ता साझेदारीमा प्रधानमन्त्री बने, ०७२ असोजमा । संयोग कस्तो भने, त्यसबेला पनि केपी र प्रचण्डबीच आधा–आधा कार्यकालको सहमति थियो । तर, सहमति कार्यान्वयन भएन भन्दै माओवादीले कांग्रेससँग मिलेर सरकार ढाल्यो । […]

प्रचण्ड भारतीय एजेण्ट भएको खुलासा तेसै ले देशको हितमा काम गर्दैनन

saharasandes

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारतीय एजेण्ट भएको उनकै अभिव्यक्तिबाट प्रष्ट भएको छ । नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट भारतले […]

आज लोकप्रिय नायिका स्वस्तिमा खडकाको जन्मदिन

saharasandes

काठमाडौं । लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन हो । विसं २०५२ मा जन्मिएकी स्वीसतमालाई जन्मदिनको शुभकामना रातीको १२ बजे नै उनका पति निश्चिल बस्नेतले दिएका छन् । निश्चलले स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी भनेर लेखेका छन् । होस्टल रिर्टन्स, २ रुपैयाँ, छक्का पञ्जा २, नाई […]

प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको यस्तो खेल

saharasandes

काठमाडौं । बरु पार्टी फोड्ने तर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सत्ता नछाड्ने ! नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो सन्देश दिइसकेका छन् । उनले आफ्ना निकटस्थलाई लगाएर नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ताका लागि खटाइसकेका छन् । नाम दर्ता गर्न पुगेकाहरुको सम्बन्ध ओली निकटस्थहरुसँग […]

सरकारको लगानी वालुवामा पानी -आदित्य रिजाल

saharasandes

पर्बत । पहिरो अनि बाढिको जोखिममा पर्वत अनावश्यक रुपमा खनिएका बाटोहरुको कारण पर्वतमा पहिरोको जोखिम बढ्दै गएको छ । फलेवास नगरपालिकाको अहिलेको अवस्था हेर्दा सरकारको बजेट आवश्यक ठाउँमा प्रयोग नभएको देख्न सकिन्छ । फलेवास नगरपालिकाको मुख्य बाटोकै भल नियन्त्रण गर्न नसकिराखेको अवस्थामा साखा बाटोहरु के को लागि ??दैलोदैलोमा मोटरबाटो पुगेको […]

नेकपा विभाजन नहुने ओली ५ वर्ष प्रधानमन्त्री रहने

saharasandes

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक भनिएको वार्ता सकारात्मक निष्कर्षमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा दुवै अध्यक्षले मन माझामाझ गरेका थिए […]

Subscribe US Now