नेपाल यो अवस्थामा हुदाँ राजिनामा माग्ने सबै राष्ट्र-घाती हुन -ओली

Sunil Subedi

काठमाडौ-: प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीलाई राजीनामा गराउन जोडतोडले लागेको नेकपा भित्रको माधव–प्रचण्ड गुटमै खट्पट सुरु भएपछि जारी स्थायी कमिटी बैठक हात्ती आयो–हात्ती आयो फुस्सा हुने भएको छ। प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नखोज्नुलाई गम्भीर षड्यन्त्र भन्दै विकल्पको खोजी गर्न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकजुट […]

यस कारण एमसिसी अस्विकार गर्ने प्रचण्डकाे घाेषणा पूरा हेर्नुहोस

saharasandes

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताएका छन । सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने उनको भनाइ छ । संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई […]

खुसी हुँदै दिपकराज भन्छन मलाई महानायक बनाउनेहरूलाई धन्यवाद

saharasandes

काठमाडौ । नेपाली चलचित्र क्षेत्रको महानायकको विवादमा दीपक राज गिरीले आफ्नो मुख खोलेका छन् । केहि समयअघि दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई महानायक नभएको बताएपछि यो विषय विवादमा आएको थियो । यसै विवादको क्रममा अभिनेता दीपक राज गिरी नेपालि फिल्म क्षेत्रको महानायक भएको विषय समाजिक संजाल र मिडियामा व्यापक बहस […]

मिडियाबाट थाहा पाए मलाई निष्काशित गरेको म अदालत जान्छु -सरिता गिरी

saharasandes

काठमाडौ । पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन । बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन । “मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित गरेको भनियो। यो अनलफूल एक्ट हो,” […]

सरिता गिरी निष्कासित सांसद पद र साधारण सदस्य पनि नरहने

saharasandes

काठमाडौं । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । योसँगै, गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्नका लागि भएको […]

सुस्मा कार्की भन्छिन, मलाई सलमान खान मन पर्छ, म उसैसँग बिहे गर्न चाहन्छु

Sunil Subedi

काठमाडौं / नेपाली मिडियामा बेला बेला चर्चामा आइरहने नाम हो सुस्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्कीको बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे । मोडलिङबाट करियर सुरू गरेकी कार्कीले चलचित्र ‘मेरो एउटा साथी छ’बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । […]

भुटानी राजा भन्छन म नेपालको प्रसूति गृहमा जन्मेको हुँ मेरो घनिष्ट सम्बन्ध छ

saharasandes

काठमाडौँ । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैर आवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । ‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी […]

आजको छलफल सकारात्मक भएको दावी, दुई अध्यक्षबीचको छलफल सकियो

Sunil Subedi

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल थप छलफल आवश्यक भएको निष्कर्ष निकाल्दै टुंगिएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको बैठक यस अगाडिको तुलनामा भने केही सकारात्मक भएको बालुवाटार स्रोतको दावी छ । वालुवाटारमा […]

कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन

saharasandes

काठमाडौं । आज हामिले निकै कै दु:खद खबर प्राप्त गरेका छौ । यो खबर आज धेरै नै पीडा भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने […]

चिनियाँ राजदूत फेरी भेटिन नेकपा नेता माधब नेपाललाई आखिर किन ? पूरा पढनुहोस

saharasandes

काठमाडौं ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै विवाद भइरहेका बेला चिनियाँ राजदूत फेरी सक्रिय भएकी छिन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतबार साँझ भेट गरेकी छन । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको सोमबारको स्थायी […]

Subscribe US Now