सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, भाडा भने महंगिने

saharasandes

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनलाई आवश्यक मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले सम्बन्धित जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने जानकारी दिनुभयो । निर्णय अनुसार सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चल्न पाउने छन् […]

युएई दूतावासले भन्यो: त्यो भाईरल भिडियो बदनाम गराउन खिचियो

saharasandes

काठमाडौ । विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल […]

भुटानी राजा भन्छन म नेपालको प्रसूति गृहमा जन्मेको हुँ मेरो घनिष्ट सम्बन्ध छ

saharasandes

काठमाडौँ । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैर आवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । ‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी […]

कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन

saharasandes

काठमाडौं । आज हामिले निकै कै दु:खद खबर प्राप्त गरेका छौ । यो खबर आज धेरै नै पीडा भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने […]

चिनियाँ राजदूत फेरी भेटिन नेकपा नेता माधब नेपाललाई आखिर किन ? पूरा पढनुहोस

saharasandes

काठमाडौं ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै विवाद भइरहेका बेला चिनियाँ राजदूत फेरी सक्रिय भएकी छिन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतबार साँझ भेट गरेकी छन । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको सोमबारको स्थायी […]

बाहिर भारतले हटाउन खोज्यो भन्ने भित्र बास्कोटाले लाइन मिलाउने ?

saharasandes

काठमाडौं । अहिले नेकपाभित्र विकसित घटनाहरुसँग पुराना सन्दर्भका तादात्म्यता पनि मिलेका छन् । जस्तो–केपी ओली पहिलो पटक माओवादी केन्द्रसँग सत्ता साझेदारीमा प्रधानमन्त्री बने, ०७२ असोजमा । संयोग कस्तो भने, त्यसबेला पनि केपी र प्रचण्डबीच आधा–आधा कार्यकालको सहमति थियो । तर, सहमति कार्यान्वयन भएन भन्दै माओवादीले कांग्रेससँग मिलेर सरकार ढाल्यो । […]

भारतिय मिडिया भन्छ: भारत र नेपालको दुश्मन बनाउन खोजिरहेका छन प्रधानमन्त्री ओली

saharasandes

एजेन्सी । भारत र नेपालबीच सीमा विवादलाई लिएर राम्रो सम्बन्ध रहेको छैन । कुटनीतिक वार्तामार्फत नेपालले बारम्बार दुई देशबीचको सम्बन्ध सुधारका लागि पहल गरे पनि भारतले भने वास्था देखाएको छैन । नेपालको भुभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो भनेपछि दुई देशको सम्बन्धमा दरार पैदा भइरहेको छ । यस विषयलाई […]

अमेरिकाले समय थप्न नमानेपछी असार १६ मा MCC खारेज हुदै यस्तो छ तयारी

saharasandes

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक जारी छ। उक्त बैठकको एउटा प्रमुख मु,द्दा एमसिसीअन्तर्गत अमेरिकाले दिएको ५० अर्बको अनुदान संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय हो । झन्डै एक वर्षदेखि संसदमा अ,ड्किएको अमेरिकी स,हयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स,म्झौता यसपटकको बजेट अधिवेशनबाट पनि अ,नुमोदन हुने संभावना […]

सञ्चारकर्मी कृष्ण पाण्डेको जीप दुर्घटनामा मृ’त्यु

saharasandes

बुटवल । कार दु,र्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको नि,धन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दु,र्घटनामा पाण्डेकाे ज्या,न गएकाे हाे । बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार […]

भारतबाट आउने महिलालाई तुरुन्तै नागरिकता दिनुपर्छ: डा. कोइराला

saharasandes

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतबाट विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग राखेका छन् । टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग शुक्रबार कुरा गर्दै डा.कोइरालाले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताए । उनले विदेशी महिलालाई नागरिकता दिँदैमा नेपाललाई फिजी बनाउन नसकिने बताए […]

Subscribe US Now