संसद सचिवालयद्वारा सरिता गिरी पदमुक्त बनेको सूचना जारी, गिरीको सांसद पद चट

Sunil Subedi

काठमाडौं, २५ असार । समाजवादी पार्टीकी नेतृ सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त भएकी छन् । संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेसंगै उनी पूर्व सांसद बनेकी छन । पार्टीको ह्वीप उल्लंघन गरेको र नेपालको जारी नयाँ नक्साप्रति असहमति जाहेर गरेको भन्दै उनलाई समाजवादी पार्टीले पार्टीको […]

आमालाई बचाईदिनुहोस सके सहयोग गर्नुहोस नसके १ सेयर गर्दिनुहोस

saharasandes

काठमाडौं । आमाको माया सबैलाई हुन्छ । आफुलाई जन्म दिएकी आमाको दयनीय अवस्था कुन चाहिँ छोराछोरीले हेर्न सक्छन् र ? मोरङ माइत भएकी अञ्जुको भर्खरै बुवा बित्नु भएको एक हप्ता भएको छैन,आमाको खुट्टाको अपरेशन गर्नुपर्ने समस्या आइपरेको छ । एक महिना अघिमात्र अस्पतालमा ३/४ लाख खर्च गरेर खुट्टामा स्टिल लगाएकी […]

खुसीको कुरा: अब पुलिसमा होचा पुडकाले पनि जागिर पाउने

saharasandes

काठमाडौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीको पदपूर्ति गर्दा उचाईको समस्या समाधान गरिने बताउनु भएको छ । उहाँका अनुसार अब कम उचाई भएकाले पनि प्रहरी सेवामा सहज प्रयासको व्यवस्था गरिने छ । उहाँले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार […]

कि कोरिया जान दे’, कि रोजगारी दे, भन्दै माइतीघरमा प्रदर्शन

Sunil Subedi

सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् । सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने […]

मन्त्री मगर भन्छन मेलम्ची खानेपानी आयोजना सम्पन्न, छिटै उद्घाटन गर्दैछौं

Sunil Subedi

खानेपानी मन्त्री विना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको छ । आइतबार खानेपानी मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको हो । साथै, मेलम्ची खानेपानीको उद्घाटन पनि छिटै गरिने जानकारी दिनुभएको छ । आइतबार (आज) बिहानबाट मेलम्ची खोलाको […]

अब होटल तथा एयरलाइन्स खोल्ने तयारीमा सरकार पूरा हेर्नुहोस

saharasandes

काठमाडौं । बिश्वभर यतिबेला कोरोना भाईरसको माहामारी फैकिएको बेला अहिले देश पुरै कलडाउन छ । अहिले एक जिल्ला बाट अर्को जिल्ला मा जान पनि अत्यन्तै जरुरी काम भए पनि पास बिना जान नपाईने नेपाल सरकार ले नियम बनाएको छ । अहिले नेपाल बाट वा अन्य देश बाट नेपाल आउने कुनै […]

आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै जनता सडकमा

saharasandes

काठमाडौं । अहिले नेपालमा प्रधानमन्त्री केपि शर्मा ओलि माथी राजिनाम को माग गरेका छन । अहिले यति बेला प्रधानमन्त्री केपि शर्माले निकै नै ठूलो नेपालको लागि राम्रो काम गर्नुभएको छ । नेपाल को मिचिएको जमिन भातले फिर्ता गर्नु पर्छ भन्दै ओलिले राम्रो काम गर्नुभएको छ । केपी शर्मा ओली नेतृत्वको […]

लकडाउनमा नेपाल आउनेको संख्या भन्दा बाहिरिने को संख्या बढी

saharasandes

काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्र्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने […]

नेपालमा २० जनाको होईन दुई तिन जनाको मात्र कोरोनाले ज्यान गएको हो :प्रधानमन्त्री

saharasandes

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका छन । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे । उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए । […]

फेरि काठमाडौँका सडक, पसल बन्द गर्ने निर्णय सहमत हुनेले एक एक सियर गर्नुहोस

saharasandes

दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउन लाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै […]

Subscribe US Now