सरिता गिरी निष्कासित सांसद पद र साधारण सदस्य पनि नरहने

saharasandes

काठमाडौं । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । योसँगै, गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्नका लागि भएको […]

भुटानी राजा भन्छन म नेपालको प्रसूति गृहमा जन्मेको हुँ मेरो घनिष्ट सम्बन्ध छ

saharasandes

काठमाडौँ । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैर आवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । ‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी […]

कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन

saharasandes

काठमाडौं । आज हामिले निकै कै दु:खद खबर प्राप्त गरेका छौ । यो खबर आज धेरै नै पीडा भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने […]

चिनियाँ राजदूत फेरी भेटिन नेकपा नेता माधब नेपाललाई आखिर किन ? पूरा पढनुहोस

saharasandes

काठमाडौं ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै विवाद भइरहेका बेला चिनियाँ राजदूत फेरी सक्रिय भएकी छिन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतबार साँझ भेट गरेकी छन । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको सोमबारको स्थायी […]

माधव नेपाल भन्छन: प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन ओलि

saharasandes

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेता उभिएका छन् । स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ […]

टिकटकमा भिडियो बनाउदा, युवतीले कपडा खोलेपछी भाइरल (भिडियो सहित)

saharasandes

काठमाडौ । आजभोलि नेपाल लगाएत धेरै देश हरुमा टिकटको माहल बढेको छ । यो टिकटक मा भिडियो बनाउन धेरै नै सजिलो पनि छ र एस्मा एउटा भिडियो बनाएर पोस्ट गर्दा पनि अरुको वाल मा सिधै देखाउने भएकाले यो टिकटक छिटोभन्दा सबै प्रयोगकर्ता ले चलाउन सुरु गरेका हुन । यस्मा आँफुलाई […]

एमसीसी कुनैपनि तरिकाले पास गर्नुपर्छः अर्थमन्त्री खतिवडा

saharasandes

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि ९असार १६० मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा […]

बाहिर भारतले हटाउन खोज्यो भन्ने भित्र बास्कोटाले लाइन मिलाउने ?

saharasandes

काठमाडौं । अहिले नेकपाभित्र विकसित घटनाहरुसँग पुराना सन्दर्भका तादात्म्यता पनि मिलेका छन् । जस्तो–केपी ओली पहिलो पटक माओवादी केन्द्रसँग सत्ता साझेदारीमा प्रधानमन्त्री बने, ०७२ असोजमा । संयोग कस्तो भने, त्यसबेला पनि केपी र प्रचण्डबीच आधा–आधा कार्यकालको सहमति थियो । तर, सहमति कार्यान्वयन भएन भन्दै माओवादीले कांग्रेससँग मिलेर सरकार ढाल्यो । […]

प्रचण्ड भारतीय एजेण्ट भएको खुलासा तेसै ले देशको हितमा काम गर्दैनन

saharasandes

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारतीय एजेण्ट भएको उनकै अभिव्यक्तिबाट प्रष्ट भएको छ । नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट भारतले […]

आज लोकप्रिय नायिका स्वस्तिमा खडकाको जन्मदिन

saharasandes

काठमाडौं । लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन हो । विसं २०५२ मा जन्मिएकी स्वीसतमालाई जन्मदिनको शुभकामना रातीको १२ बजे नै उनका पति निश्चिल बस्नेतले दिएका छन् । निश्चलले स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी भनेर लेखेका छन् । होस्टल रिर्टन्स, २ रुपैयाँ, छक्का पञ्जा २, नाई […]

Subscribe US Now