अस्ट्रेलियामा नेपाली युबतीले लुटेरालाई धपाएपछी मिडियामा चर्चा (हेर्नुहोस भिडियो)

saharasandes

सिड्नी ।

आज एक नया भिडियो सामाजिक संजाल मा निकै नै चर्चा मा आएको छ । आज नेपाल को गौरब बढेको छ । यो समाचार अस्ट्रेलिया बाट प्रकाशित भएको हो आज एक नेपाली चेली ले निकै नै राम्रो काम गरेको भिडियो बाहिर सामाजिक संजाल मा आएको छ । म अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन ।

लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो । न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो ।

तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन । स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्। 7 News ले बनाएको भिडियो समाचार हामिले सार्बजनिक गरेका छौ । भिडियो हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला ।

Young Auburn shop assistant stands her ground against would-be thief

A young Auburn shop assistant is being praised for her bravery after grabbing a knife and chasing a would-be thief out of her family store.The hooded offender fled rather than face the angry woman, who was armed and determined not to be a victim.www.7NEWS.com.au#Auburn #7NEWS

Posted by 7NEWS Sydney on Monday, 29 June 2020

Leave a Reply

Next Post

गर्भवती पिडाले छटपटाउँदा पनि अस्पतालले लिएन, यसरी सडकमै जन्मियो बच्चा

कोरोनाका का’रण अहिले अन्य रोगका कारण धेरै मानिसले ज्यान गुमाएका छन् । नेपालमै गर्भावस्थामा ज्यान गु’माउने आमाहरुको संख्या पनि अन्य अवस्थामा भन्दा बढी छ । यस्तै अवस्था भारतमा पनि छ । कोरोनाका कारण अस्पतालले अन्य रोग’का विरा’मीको पनि भर्ना लिन नमान्दा अनाहकमा ज्यान गुमाउनु परेको छ । कोरोनाको रिपो’र्ट नआउँदा […]

Subscribe US Now