चर्चित नायिका पुजा सर्माले भनिन नेपालमा 14 जिल्ला मात्रै छ भिडियो सहित

saharasandes

काठमाडौ ।

सायद नायिका पुजा सर्मालाई नचिन्ने कम नै हुनुन्छ होला । उनी एक कलाकार हुन । उनले हालै केही महिना पहिला कोरोना भाईरस बाट नेपाल लकडाउन हुदा उनले कोरोना पिडित अर्थात गरिब लाई राहात पनि दिएकी थिईन । उनी एक मनकारी पनि छिन ।

तर आज सुन्दा पनि अचम्म लाग्छ होला ? यो एक भिडियो मा उनको ईन्टरभिउ चलेको हामिले देख्न सकिन्छ त्यो भिडियो मा उनलाई सोधिएको छ पहिला हाल नेपाल मा कति ओटा प्रदेश छन भनेर सोधपुछ गर्दा उनलाई प्रदेश बारे केही थाहा नभएको जस्तो भिडियो ले देखएको छ भने उनलाई अर्को प्रश्न सोधपुछ मा भनिएको छ ।

नेपाल मा कति ओटा जिल्ला रहेको छ भनेर सोधिएको छ उनले जवाफ दिएकी छिन नेपाल मा 14 ओटा जिल्ला छन भनेर भिडियो मा सुनिएको छ । हामिले नायिका पुजा सर्माको ईन्टरभिउ दिइएको भिडियो फेसबुक बाट प्राप्त गरि देखाएका छौ नायिका पुजा सर्माको भिडियो हेर्न यहाँ किल्क गर्नुहोला ।

Leave a Reply

Next Post

भावुक हुँदै सुशान्तका पिताले भन ३ वर्षको भाकलपछि जन्मिएको छोरो

काठमाडौ । सुशान्त सिंह राजपूत एक्ला छोरा थिए । नेपाल र भारतीय समाजमा छोराको महत्व उस्तै उस्तै छ । सुशान्तको मृ,त्युले उनको परिवारलाई जति पी,डा लिएको छ, त्यसबाट परिवारका सदस्य कहिले पनि बाहिर निस्कने सक्ने छैनन् । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गरेका छन् । […]

Subscribe US Now