पाकिस्तानिबाट लुटिएँ भन्दै दुबईबाट नेपाली चेलि फेसबूक लाइभमा: सार्वजनिक भिडियो ले मन रुवायो

saharasandes

युएई (दुबई) मा आफ्नो बिज्नेस गर्दै आएकी एक नेपाली दिदी । उहाँ ले आफ्नो एउटा सैलुन चलाउदै आउनु भएको थियो । अहिले उहाको सैलुन चोरी भएको छ । उहाँ ले केही गर्न सकेको छैन महिले कोसैलाइ चिनेको छैन ।

युएई मा बस्ने पुरै नेपाली हरु समक्ष उहाँले लाइभ मा आएर मद्दत गर्न आनुरोध गर्नु भएको छ । पिलिज युएई मा बस्ने जो कोहि बुजेको मान्छे हुनुहुन्छ भने उहालाइ सहयोग गर्न हामी बिन्ति गर्दा छौ ।

प्रदेशमा यसरी आफ्नो चेलिले आँसु बगाएको हामिले देख्न सक्दैनौ । उहाको दोकान पाकिस्तानी ले चोरेको र दोकान को लक पनि चेन्ज गरिदियको हुनाले उहाले केही गर्न सक्नु भएको छैन पिलि उहाँ लाई हेल्प गरौ तेस्तो बनाएर छाड्ने जो कोहि होस समाउन सहयोग गरौ ।

  1. यो न्युज हामिले सोसल मिडिया बाट साभार गरेका छौ । भिडोयो सपोटेड न भएको ले क्षमा चाहान्छौ भिडियो बाहिर कमेन्ट मा देख्न सक्नु हुने छ ।
Next Post

हस्पिटलमा डाक्टरले नै यस्तो गरिदिएपछी १ वर्षको बालक लिएर यी महिला मिडियामा: हेर्नुहोस भिडियो

मोरङ जिल्लाको पथरी भन्ने ठाउमा रहेको एक हस्पिटलमा नसोचेको कुरा भएको छ । एउटि गरिब परिवारकि महिला आफुलाइ सामान्य ज्वरो आएपछि पथरीमा रहेको एक हस्पिटलमा जान्छिन । त्यहा पुगेपछी उनलाई अनेकौ रोगहरुको जाच गर्न लगाइन्छ ।   भिडियो एक्सरेको रिपोर्ट आइसकेपछी डाक्टरले उनको एउटा मात्र किड्नी रहेको त्यो पनि पथरिया […]

You May Like

Subscribe US Now