ए’सि’ड आक्रमणमा परेकी मुस्कानलाई राजु लामाले भेटेर “तिमिलाई देखेर” गाएपछी…(भिडियो)

saharasandes

‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामाले उनको डाइ हार्ट फ्यान अस्पतालको शैयामा रहेको थाहा पाए । मन थाम्न सकेनन्। उनको फ्यान ए*सि*ड आ*क्र*म*णबाट पी’डित रहेको थाहा पाएपछि उनी कीर्तिपुर अस्पताल नै पुगे। उनी मुस्कान खातुनलाई भेट्न गएका हुन् ।

उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले ए’सि’ड प्रहार गरेका थिए । ए*सि*ड आ’क्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। पी’डामा रहेकी उनलाई हिजो मंगलबार भने घाउमा मल्हम लगाएकै महशुस भयो।

उनी जसको फ्यान थिइन् उनै आफ्नो अगाडि देख्दा निकै खुसी भइन्।अस्पताल पुगेका लामाले मुस्कानलाई भेटेसँगै आफूले १२ वर्ष अघि गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाए । मंगोलियन हर्टका गायक लामा यतिबेला ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन्।

द भ्वाइसमा कोचको भूमिका सम्हालिरहेका राजुको मुस्कानको चर्चा पनि निकै हुने गरेको छ। कसैको पीडा सहन नसक्ने राजु लामाले हालै पीडित मुस्कान खातुनको घाउमा मल्हम लगाउने प्रयत्न गरे। उनले गाएको उक्त गीत उज्जल विक्रम थापाले ट्वीटरमा शेयर गरेका छन्। भिडियो हेर्न तल थिच्नुहोस ।

https://m.facebook.com/story.php?story_fbid=1752521181559043&id=981086725369163

Next Post

यो ४ मिनेटको भिडियोले तपाईंको सात्तो उडाइदिनेछ : हेर्नुहोस हाम्रो पृथ्विको अन्त्य कसरी हुन्छ(भिडियो)

कुनै मान्छेहरुले भन्छन कि पृथ्विसगँ कुनै क्षुद्रग्रह आएर ठोक्किन्छ । र कोहिले भन्छन कि ब्ल्याक होलले पृथ्विलाई निलेर पृथ्विको अन्त्य हुन्छ । यी कुरा हुने बेलासम्म विज्ञानले कुनै न कुनै विकल्प निकालिसकेको हुनेछ । तर, एउटा यस्तो घटना छ जो भएरै छोड्छ र हाम्रो धर्तिको अन्त्य भएरै छोड्छ । पृथ्विको […]

You May Like

Subscribe US Now