बिचरा मनोजको यति सानो उमेरमै यस्तो हालत भयो, समयमा उपचार नगरे दुबै खुट्टा काट्न पर्ने: सहयोगका लागि यहाँ थिच्नुहोस

saharasandes

भगवानको मर्जिबिना त संसारमा पात पनि हल्लदैँन । मानिसको जिन्दगी पनि बस एउटा खेल न हो । कसलाई के थाहा कुन बेला के भैदिन्छ अनि जिन्दगी सखाप हुन्छ ।

त्यस्तै एउटा नमिठो घटना भएको छ र पिडितले सक्दो सहयोगको आशमा बसेका छन । बस दुर्घटनामा परी घाईते भएका सल्यानका मनोज चन्दले उपचारका लागी सहयोग गर्न अपिल गरेका छन् ।

कुमाख गाउपालीका वडा नं ७ घर भई हाल काठमाण्डौको सांघा स्थित नेपालका लागि स्पाइनल चोट पुनर्वास केन्द्रमा उपचार गराईहेका २२ वर्षिय मनोज चन्दले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागी अपिल गरेका हुन् ।

२०७६ बैशाख ४ गते बस दुर्घटनामा परी घाईते भएका चन्दको कम्मर मुनीको भाग चल्दैन । लामो समयदेखी अस्पतालमै उपचार गराईरहेका चन्दको आर्थिक अभावका कारण उपचारमा समस्या भईरहेको छ ।

सहयोगको लागि : बैंक अफ काठमाडौँ लिमिटेड खातावालाको नाम : मनोज चन्द खाता नम्बर : 053200004355524

Next Post

पाथिभरा मातालाई चडाइएको बलिको रगत यसरी जमिनबाटै हराउँछ: माताको यो महिमा ॐ लेखेर पढ्नुहोला

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्ध धर्मका मानिसहरूको महत्वपूर्ण धार्मिक स्थल हो । १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा रहेको छ । […]

You May Like

Subscribe US Now