आफ्ना भाइरल भएका फोटाहरुका बारेमा मुख खोलिन सम्राज्ञिले: हेर्नुहोस फोटो फिचर

saharasandes

चलचित्र ‘ड्रिम्स्’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी अभिनेत्री हुन्- साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पछिल्लो समय चर्चाको शिखरमा रहेकी छिन् । दुई चलचित्र ‘मारुनी र ‘रातो टिका निधारमा’ को छायाङ्कन सकेर अहिले उनले इन्डोनेशियाको बालीमा रमाउँदै गरेका तस्बिर आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

उनी बेलाबेला विभिन्न कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण, कहिले पारिश्रमिक त कहिले उनको ड्रेस अपको कारण । अहिले इन्डोनेशियाको बालीमा रातो बिकिनीमा खुलेर रमाउँदै गरेका उनका तस्बिर सामाजिक सञ्जाल र नेपाली मिडियामा भाइरल भैरहेका छन् ।

हेर्नुहोस् फोटो फिचर :

Next Post

गोठमा काम गरिरहेका बेला पहिरो खस्दा, १७ बर्षीया सीताकाे निधन

पाेखरा श्रावण ७ – अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् । प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको हो । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ […]

You May Like

Subscribe US Now